२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा कोरोना संक्रमितको संख्या बढदै, सक्रिय संक्रमित ८३ पुग्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा कोरोना संक्रमितको संख्या बढदै, सक्रिय संक्रमित ८३ पुग्यो

सर्लाही,७ माघ ।सर्लाहीमा कोरोना संक्रमितको संख्या बढदै गएको छ ।सर्लाहीमा आज एकै दिन २४ जना कोरोना संक्रमित थपिएको छ ।

बिहिवार सम्म सम्म ६६ जना सक्रिय कोरोना संक्रमित थियो, आज एकै दिन २४ जना कोरोना संक्रमित थपिएको र ७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालयका सिअहेब प्रमोद ठाकुरले जानकारी दिए ।

कोरोनाको तस्रो लहर अन्तर्गत आज सबैभन्दा बढि कोरोना संक्रमित थपिएको सिअहेब ठाकुरले जानकारी दिए । यो सँगै सर्लाहीमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ पुगेको ठाकुरले बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.