१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कविलासीमा १ हजार विपन्न बालबालिकालाई न्यानो कपडा वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

कविलासीमा १ हजार विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

सर्लाही,९ माघ । सर्लाहीको कविलासी नगरपालिकामा १ हजार जना विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सर्लाहिमा छोरिका लागि छोरी संस्था नेपालद्वारा कविलासी नगरपालिकिा वडा नं.४ मा ३ सय जना र वडा नं. ५ मा ७ सय जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

वडा नं. ५ मा रहेको रामरेखा जेष्ठ नागरिक स्याहार केन्द्र रनियामा ७ सय जनालाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय समाजसेवी अजय मण्डलले छोरिका लागि छोरी संस्था नेपालसँग सहकार्य गरेर न्यानो कपडा बितरण गर्नुभएको हो।

तराइ मधेशमा जाडो बढेसँगै जाडोले कठाङ्ग्रीएको खबर सर्लाहीबाट समाजसेवी मन्डलले छोरिका लागि छोरी संस्था नेपाललाई जानकारी दिएपछि संस्थाले सर्लाहीमा न्यानो कपडा उपलब्ध गराएको हो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.