१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा क्रेनको ठक्कर बाट १७ वर्षीया छात्राको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा क्रेनको ठक्कर बाट १७ वर्षीया छात्राको मृत्यु

सर्लाही,१७ चैत्र । सर्लाहीको बागमती नगरपालिका–७, राजघाटमा क्रेनको ठक्करबाट विद्यालय पढ्न हिँडेकी छात्राको ज्यान गएको छ । नव जनजागरण मावि कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिंदा घटना स्थलमानै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

साइकल चढेर विद्यालय जाँदै गरेकी छात्रालाई बिजुलीको पोल गाड्ने क्रेनले बिहीबार दिउँसो ठक्कर दिएको हो। ठक्कर दिने क्रेनलाई स्थानीयले नियन्त्रणमा लिएर जलाइदिएका छन्।घटनापछि क्रेनमा चालक सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएरको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.