९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
लालबन्दी साझेदारी वन व्यवस्थापन समुहकाे अध्यक्षमा यादव – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दी साझेदारी वन व्यवस्थापन समुहकाे अध्यक्षमा यादव

गैर,१३ साउन।लालबन्दी साझेदारी वन व्यवस्थापन समुहकाे अध्यक्षमा जसपा युवा नेता अजय यादव निर्विरोध निर्वाचित भएको छ।

सर्लाहीको कविलासी नगरपालिका वडा नं ७ स्थित गैर माविमा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको मुल समिति बैठक भेलाले यादबलाई निर्विरोध अध्यक्ष पद मा निर्वाचित गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रदेश नं २ मामिला सभापती, तथा प्रदेश नं २ का प्रदेश सभा सदस्य अशोक यादव , डिभिजन वन कार्यलय प्रमुख :माधव प्रसाद देव लगायत साझेदारी वन व्यवस्थापनका सदस्यहरूको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.