२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
विष्णु गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

विष्णु गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित

सर्लाही,२ जेठ ।सर्लाहीको विष्णु गाउँपालिकामा पनि नेपाली कांग्रेसकै जित भएको छ । नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार जवाहरलाल यादवले ३२११ मत प्राप्त गरी बिजय हुनुभएको छ ।

उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा जन्ता समाजवादी पाटी,नेपालका उम्मेदवार विजय कुमार यादवले भने ३०८० मत प्राप्त गर्नुभएको छ । यादव २०७४ मा पनि स्थानिय तह निर्वाचनमा विष्णु गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार उषा देवीले २९४९ मत प्राप्त गरेर विजयी हुनुभएक छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टी, नेपालका उम्मेदवार सुनिता देवी जयसवालले २४७० मत प्राप्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.