१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चक्रघट्टामा जसपाकै अध्यक्ष उपाध्यक्ष निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

चक्रघट्टामा जसपाकै अध्यक्ष उपाध्यक्ष निर्वाचित

सर्लाही,६ जेठ ।सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जन्ता समाजवादी पार्टी बाट अध्यक्ष पदमा कृष्ण कुमार यादव र उपाध्यक्षमा मिना देवी राय निर्वाचित भएको छ ।

यादवले ५९१५ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा रायले ५८१५ मत ल्याएर विजयी भएका छन । यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदरवार रामजी साह तेलीले ३५२१ मत प्राप्त गरे भने उपाध्यक्षमा रायको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार विमल जयसवालले ३७६० मत प्राप्त गरेको छ । यो सँगै सर्लाहीमा जसपाले २ पालिकामा जित निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.