१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर प्रमुखमा आचर्य र उपप्रमुखमा चौधरी निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

ईश्वरपुर प्रमुखमा आचर्य र उपप्रमुखमा चौधरी निर्वाचित

सर्लाही,६ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि नेपाली कांग्रेसले जित निकालेको छ ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार आचर्यले ८४८० मत प्रप्त गरी निर्वाचित भएको छ भने उहाको निकटम प्रतिद्धन्धी नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ५९६० मत मात्र प्राप्त गरेका छन ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै उम्मेदवार रंजिता देवी चौधरीले ८२६८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटम प्रतिद्धन्धी नेकपा एमालेका उम्मेदवार एकावती देवी चौधरीले भने ६३५३ मत प्राप्त गरेको छ ।

यो सँगै सर्लाहीमा १८ पालिकाको नतिजा सार्वजनिक भएको छ भने ११ पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ, ४ पालिकामा माओवादी, २ पालिकामा जसपा र १ पालिकामा लोसपाले जितेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.