१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कविलासीमा नगरप्रमुखमा यादव र उप–मुखमा कर्ण निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

कविलासीमा नगरप्रमुखमा यादव र उप–मुखमा कर्ण निर्वाचित

सर्लाही,६ जेठ । सर्लाहीको कविलासी नगरपालिकामा फेरी नेपाली कांग्रेसकै उम्मेदवार नगर प्रमुख र नगर उप–मुखमा निर्वाचित भएको छ । कविलासीमा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार ब्रह्म्देव राय यादव र उप–प्रमुखका उम्मेदवार पुनम कर्ण निर्वाचित भएको छ ।

नगर प्रमुखमा निर्वाचित यादवले ६०४४ मत ल्याउनु भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टी( जसपा)का उम्मेदवार रामनरेश रायले ४६६३ मत प्राप्त गरेको छ ।

त्यस्तै उप–प्रमुखमा निर्वाचित कर्णले ६९०७ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जसपाकी राधादेवीले ४९१६प्राप्त गर्नुभएको छ । यो सँगै सर्लाहीमा सम्पन्न १९ पालिकाको नतिजा अनुसार नेपाली कांग्रेसले १२ वटा पालिकामा जित निकोलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.