३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टी नेपालको सम्मान कार्यक्रम हरिपुर्वामा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

बहुजन एकता पार्टी नेपालको सम्मान कार्यक्रम हरिपुर्वामा सम्पन्न

हरिपुर्वा,४ असार । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बहुजन एकता पार्टी नेपालको सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार हरिपुर्वा नगर कमिटीले समीक्षा एवं सम्मान कार्यक्रमको आयोजना गरी बहुजन एकता पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिई पुर्ण इमानदारीताका साथ चुनाव लड्ने उम्मेदवारहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बहुजन एकता पार्टी नेपालको राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन,वरिष्ठ नेता राजाराम पासवान,सहमहासचिव प्रकाश मेहरा,केन्द्रिय सदस्य जितेन्द्र राम लगायतका ब्यक्तिहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । करिम अन्सारीको अध्यक्षतामा संपन्न कार्यक्रमा हरिपुर्वाका सबै उम्मेदवारहरु सहभागिता रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.