१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
मन्त्री सिंहले गरे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उदघाटन – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचार

मन्त्री सिंहले गरे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उदघाटन

राजविराज १७ असार । मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेनद्र प्रसाद सिंहले आज राजविराज पुगेर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ को प्रमुख अतिथिको रूपमा समुदघाटन गर्नु भएको छ ।

महेन्द्र नारायण निधि नाम रहेको प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ को वहाले उदघाटन गरेको हो । यश प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको क्रिकेट टिमहरूले सहभागीता जनाएको छ ।

यो प्रतियोगिता १५ दिन भनदा बढि समय सम्म चलने आयोजकले बताएको छ । जसमा प्रदेशकै नामचिन ख्याती कमाएका खेलाडीहरू सहभागी रहेको छ । क्रिकेट टुर्नामेन्ट देखनको लागि मात्र प्रदेश भरिबाट हजारौ हजार खेल प्रेमि दर्शक यश प्रतियोगिता सहभागी भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.