१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा कृषक समूहलाई हाते ट्याक्टर प्रदान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा कृषक समूहलाई हाते ट्याक्टर प्रदान

सर्लाही,२२ असार । कृषक समूहलाई हाते ट्याक्टर प्रदान गरिएको छ । ईश्वरपुर नगरपालिकाको कार्यालयले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेको शुभ लक्ष्मी महिला कृषक समूहलाई एक थान हाते ट्याक्टर प्रदान गरेको हो ।

नगरप्रमुख मनोजकुमार आचार्यले मंगलबार बिहान समूहमै पुगेर कृषक महिला दिदीबहिनीहरुलाई हाते ट्याक्टर हस्तान्तरण गरेका छन् । सेभ द चिड्रेन, ग्रामीण नारी उत्थान संघ र नगरपालिकाको संयुक्त सहयोगमा त्यहाँका महिलाहरुले तरकारी उब्जाएर आयआर्जन गर्दै आइरहेका छन् ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.