१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा कृषी सामग्री र शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा कृषी सामग्री र शैक्षिक सामग्री वितरण

सर्लाही,२४ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १० का कृषी समुह र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ईश्वरपुर नगरपालिकाको आ.व.२०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्रमबाट वडा नं.१० को आयोजनामा वडा नं.१० मा रहेको शुभ लक्ष्मी महिला कृषक र पार्वती महिला कृषक समुहमा आबध महिलाहरुलाई कृषि सामाग्री वितरण गरिएको वडा सचिव प्रमेन्द्र चौधरीले जनाएको छ ।

यसैगरी वडा नं. १० मै रहेको श्री जनशक्ति प्रा.वि. र जुडी जनता प्रा.वि.मा अध्यनरत ७० जना अती बिपन्न बालबालिकाहरु लाई शौक्षिक सामाग्री वितरण गरिएको छ ।कृषी सामग्री र शैक्षिक सामग्री नगर प्रमुख मनोज कुमार आचार्य,प्रमुख रन्जिता चौधरी वडा अध्यक्ष राश नारायण चौधरी,वडा सदस्यहरु, वि.व्य.समिती लगायत शिक्षक अभिभावक बिधार्थीहरुको उपस्थितिमा वितरण गरिएको वडा सचिव चौधरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.