१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
रंजित साह बन्ने रग्बी संघको अध्यक्ष – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

रंजित साह बन्ने रग्बी संघको अध्यक्ष

सर्लाही,२४ असार । सर्लाहीमा पनि रग्बी संघ गठन गरिएको छ । रंजित साह अध्यक्ष रहने गरी ११ सदस्य रग्बी संघ जिल्ला कार्य समिति गठन गरिएको छ ।

हरिशंकर महतोको उपस्थिति तथा सर्लाही जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि जिव नारायण सिंहको रोहवरमा साहको अध्यक्षतामा ११ सदस्य रग्बी संघ गठन गरिएकोे नेपाल रग्बी संघले जनाएको छ ।

रग्बी संघको उपाध्यक्षमा घनश्याम देवकोटा, सविउल शेष,सचिवमा रामेश्वर कोइराला, कोषाध्यक्षमा मनिता हुमागाई, सदस्यहरुमा तेज तमाङ, प्रताप गढाइली,शेष अब्दुलाह,गोसना कुमारी गौतम, राजेश सिंह र समिर देवकोटा रहेको छ ।

रग्बी संघका नव निर्वाचित अध्यक्ष साहले भने आफु खेल क्षेत्रको विकासको लागि हर सम्भव प्रयास गर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.