१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगर प्रमुख आचार्य र उपप्रमुख चौधरीले गरे प्रवेशद्धारको उदघाटन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नगर प्रमुख आचार्य र उपप्रमुख चौधरीले गरे प्रवेशद्धारको उदघाटन

ईश्वुरपुर, २४ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रवेशद्धारको उदघाटन कार्य सम्पन्न भएको छ । शुक्रवार ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्य र उपप्रमुख रंजिता देवी चौधरीले संयुक्त रुपमा प्रवेशद्धारको उदघाटन गरेको ईश्वरपुर नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख आर्चायले पहिलो नगर प्रमुखको समय भएको योजनाहरुको अहिले तिव्र गतिमा काम सूचारु गरी विभिन्न कार्य सम्पन्न गर्दै आएको छ । अनुमानित करिब २५ लाखको लागतमा निर्माण भएको प्रवेशद्धारा ईश्वरपुर नगरपालिकाको एउटा गहना तथा पहिचान समेत भएको स्थानिहरुको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.