२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बत्रौलमा विपन्न तथा जेहन्दार बालबालिकालाई क्षैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बत्रौलमा विपन्न तथा जेहन्दार बालबालिकालाई क्षैक्षिक सामग्री वितरण

बरहथवा ,२५ असार ।सर्लाहीको विष्णु गाउँपालिकामा एक समाजसेवीले विपन्न तथा जेहन्दार बालबालिकालाई क्षैक्षिक सामग्री वितरण गरेको छ।

वडा नं. ८ बत्रौलमा समाजसेवी हुलासी रायले छात्रवृती स्वरुप बालबालिकाहरुलाई झोला, कापी, कलम लगायतको सामग्री वितरण गरेको स्थानिय युवा लालबाबु रायले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.