१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नम्बर १ (ख) मा लुंगेली विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नम्बर १ (ख) मा लुंगेली विजयी

सर्लाही ,७ मंसिर । सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुंगेली विजयी हुनुभएको छ । लुगेली १३ हजार ६७७ मत ल्याएर प्रदेशसभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७८ मत प्राप्त गर्नुभएको छ । लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो । त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.