१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित

सर्लाही,९ मंसिर । सर्लाही क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित हुनुभएको छ ।

निर्वाचित रायले ८२९० मत प्राप्त गर्नुभएको छ । रायको निकटत्म प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ७२१४ मत प्राप्त गर्नुभएको छ ।

रायले २०७६ मतान्तरले साहलाई पराजित गरी विजयी हुनुभएको छ । निर्वाचित रायलाई सता गठबन्धनका आधिकारिक उम्मेदवारलाई नसघाएको भन्दै नेपाली कांग्रेसले साधारण सदस्यता नरहने गरी कार्वाही समेत गरेको थियो ।

मधेश प्रदेश सभा सदस्य राय नेकपा माओवादी चुनाव चिन्ह लिएर प्रतिनिधि सभाका उम्मेदवार महिन्द्र राय यादव सँग मित्रबध प्रतिस्पर्धा गरिरहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोको प्यानल बाट निर्वाचित हुनुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.