३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कुस्ती खेललाई जगेर्ना गर्न सुदामामा महाबिरी झण्डा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कुस्ती खेललाई जगेर्ना गर्न सुदामामा महाबिरी झण्डा

सर्लाही,११ कार्तिक । सर्लाहीको लरला नगरपालिकामा महाबिरी झण्डा आयोजना गरिएको छ । बलरा नगरपालिका वडा नं. १० स्थित सुदामामा कुस्ती खेललाई जगेर्ना गर्न महाबिरी झणडाको आयोजना गरिएको छ ।

शनिबार झण्डाको उदघाटन जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज श्री चन यादवले गर्नुभएको छ । महाबिरी झण्डामा देश बिदेशको नाम चलेको राष्ट्रिय तथा अन्य कुस्ती खेलाडी हरुको सहभागीता रहेको थियो ।

खेल र खेलाडी देश को हो। झण्डा उदघाटन गर्नु भएका जनमत पार्टीका जिल्ला इन्चार्ज यादवले मनत्वय दिनुहुदै संस्कृतिको जगेर्ना र समाजीक सद्भाव कायम राख्दै समाजीक रुपान्तरणको अभीयानमा लाग्नुपर्छ भन्नुुभयो ।

केन्द्रिय सदस्य यादवले समाजिक ,साँस्कृतिक ,जातीय सद्भाव कायम राख्नु राजनीतिककर्मी र समाजीक अभीयान्ताको दायित्व समेत रहेको बताउनुुभयो । उहाँले शोसित, उत्पीडित अल्पसंख्यक एवम मधेश र मधेशी जनताको अधिकारको निमित्त जनमत पार्टीको लडाइँ जारी रहेको बताउनुुभयो ।झण्डा मेलामा द्शौ हजारको सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.