२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सोल्टी बजारमा अति विपन्न ७० जनालाई न्यानो कम्बल सहित विभिन्न सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सोल्टी बजारमा अति विपन्न ७० जनालाई न्यानो कम्बल सहित विभिन्न सामग्री वितरण

सर्लाही,२७ माघ । सर्लाहीको बागमति नगरपालिकामा विभिन्न सामग्री वितरण गरिएको छ । वडा नं.०८ सोल्टी बजारमा अति विपन्न ७० जनालाई न्यानो कम्बल, चामल १ बोरा, बिस्कुट १ प्याकेट राहत स्वरुप बितरण गरिएको छ ।

कामाख्या परिवार नेपाल सर्लाहीको केन्द्रिय अध्यक्ष विभाष लाभको अध्यक्षतामा आयोजित राहत बितरण कार्यक्रमा ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक उमाशंकर यादव लगायत प्रहरी टोलिले कार्यक्रममा उपस्थित १ हजार जनालाई सर्जिकल माक्स वितरण गरेको छ ।

कार्यक्रमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुख प्रहरी उपरीक्षक कृष्णा प्रसाई, सशस्त्र प्रहरी बल सर्लाहीको प्रमुख प्रहरी उपरीक्षक भरत खनिया उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.