१० असार २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजीक रुपान्तरणको अभियानमा जनमत पार्टी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

समाजीक रुपान्तरणको अभियानमा जनमत पार्टी

सर्लाही । सर्लाहीमा जनमत पार्टीले उदाहरणीय तथा सराहनीय कार्य गर्न थालेको छ । यसै बिच जनमत पार्टीले बलरा नगरपालिकामा सरसफाई गरेको छ ।

समाजीक रुपान्तरणको हरेको अभियानमा जनमत पार्टी अघि सर्ने भएको हुदाँ बलराको वडा नं.१ देखि ११ सम्म सरसफाइ कार्यक्रम सुरु गरिएको जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन(सुजन) यादवले जानकारी दिए । साथै जिल्ला को २० वटै पालिका गरी २ सय वडामा सरसफाइ अभियान चलाउने ईन्चार्ज यादवले बताए ।

असार महिना भरीमा पालिकाको अधिवेशन समपन गरी जनमुखी कार्यक्रम गरि जनता सङ जनमत पार्टी अभियान अभियान नै सञ्चालन हुने ईन्चार्ज यादवले बताए । सबै तहको जनताको सहभागीतामा जनमत पार्टीको बिचार सामुदायिक स्वराजको बारेमा प्रशिक्षण र कोण सभा गरि जन प्रदर्शन समेत गरिने जनमत पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.