३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनज्योति बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम गरियो – Nigrani Today
ताजा खबर

जनज्योति बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम गरियो

सर्लाही । सर्लाहीको जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा पनि तीज विशेष कार्यक्रम गरिएको छ ।

स्वतन्त्र विध्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा स्वतन्त्र विध्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पसका सभापति अभिमन्यू चौधरीको सभाध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिनको प्रमुख अतिथ्यता तथा जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख उमेश तिमल्सिना,प्राध्यापक, उपप्राध्यापक बिध्यार्थी नेता तथा बिध्यार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रममा बिध्याथीहरु तीजको गीतमा छमछमी नाचेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.