११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु – Nigrani Today
ताजा खबर

मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

सर्लाही, २५ कार्तिक । सर्लाहीगौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ ।मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेको छ ।

गए राति अमलेख आफ्नै घरको तल्लो तल्लामा रहेको सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाईते अमलेखलाई तत्काल उपचारको लागि मंलगवा स्थित प्रादेशिक अस्पताल लगेका थिए।

प्रादेशिक अस्पताल मंलगवामा राति नै चिकित्सकहरूले अमलेखलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button