५ जेष्ठ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
किशनपुरमा अवकाश प्राप्त शिक्षक महतोले मन्दिर निर्माण गरी गरे मुर्ति स्थापना – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

किशनपुरमा अवकाश प्राप्त शिक्षक महतोले मन्दिर निर्माण गरी गरे मुर्ति स्थापना

सर्लाही,२६ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ किशनपुरमा रहेको श्री राम जानकी मठमा भगवान पार्वती र गणेशजीको मुर्ति स्थापना गरिएको छ ।

समाजसेवी तथा अवकाश प्राप्त शिक्षक बलदेव महतो कोइरीले आफ्नो निजि खर्चमा मन्दिर निर्माण गरी शनिवार शिवरात्रीको अवसरमा भगवान पार्वती र गणेशजीको मुर्ति स्थापना गरेको रामजानकी मठको पुजारी सुखल महतोले जानकारी दिनुुभयो ।

मन्दिरमा यस अघि लाखौँ खर्चेका महतोले हिजो(शनिवार) पनि करिब १ लाख ४० हजार मुल्य बराबरको मुर्ति रामजानकी मठमा स्थापना गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.