१९ भाद्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा मानव सेवा आश्रमको भवन निर्माण हुदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनमा मानव सेवा आश्रमको भवन निर्माण हुदैँ

सर्लाहीको हरिवन नगरपालिकामा मानव सेवा आश्रमको भवन निर्माण कार्य बढेको छ । सर्लाहीको हरिवनमा सडक मानवको छाना नाना तथा खानाकोे लागि सुुनिस्चीत गर्न सर्लाहीको हरिवन नगरपाली ९, मा भवन निर्माण गर्न लागिएको छ । यस भवन निर्माण पस्चाद सर्लाही तथा महोत्तरीका सडकमा भैतारीएका सडक मानवले समेत छाना मुुनीको बास पाउने छन् । यसले गर्दा उनीहरु सडक दुुघटना तथा बिभिन्न हिमसरक जनावरको आक्रमण वाट बचन सक्छन । भने समयमा खान समेत दिने उदेश्यले मानव सेवा आस्रम निर्माण गर्न लागिएको हो । यस भवन निर्माण गर्न मधेश प्रदेश सरकारले आर्थीक वर्ष २०७८÷०७९ मा ६० लाख रुपैया प्रदान गरेको र त्यस पैसाले जगको काम सकियको र भवनको माथील्लो भागको काम गर्न सुुरु गरिएको मानव सेवा आश्रम सर्लाहीले जनाएको छ । माथील्लो भागको भवन निमाण गर्न गत फागुुन २२ देखि २९ गते सम्ंम श्रीमत भागवत पुुराण लगाएर संकलन भएको २ करोड ३६ लाख वाट ३८ लाख श्रीमत मागवत पुुराणमा खर्च भएको र बाँकि रकम बाट भवन निर्माणको काम पुुनः सुुरु गरेको मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक प्रथाना मानव सेवाले जानकारि दिनुु भयो । खर्च काटेर बचेको पैसा बाट तथा थप सहयोगी हातहरु बाट प्रात हुुने पैसा बाट हरिवन ९ दनुुवारिमा दुुईवटा दुुई तले भवन निर्माण गर्ने योजना रहेको मानव सेवा आश्रम सर्लाहीले जानकारि दिएको छ । भदौ ९ गते बाट बाकि रहेको भवनको निर्माण सुुरु गरिएको छ । नँया सुुबिधा संम्पन्न भवनमा ८० सडक मानव महिला तथा पुुरुस बस्न मिल्ने गरि भवन निर्माणको तयारि गरिएको छ भने त्यस भवनमा सेवा दिन १५ जना स्वंयम सेवक समेत रहेको आश्र्रमले जनाएको छ । यसरि निर्माण गर्न लागेको भवनमा सर्लाही र महोत्तरीको सडकमा रहेका सडक मानवलाई राख्ने योजना रहेको छ । नँया निर्माण गर्न लागेको भवनमा मेडिकल रुम ,ध्यान रुम , कार्यलय संचालन कोठा तथा आवासको लागि ४– ५ जान एउटै कोठामा अटाउने गरि एउटा भवनको एक तलामा नौ कोठा हुुनेछ र दुुई ओटा भवन दुुई तले बनाउने योजनामा रहेको मानव सेवा आश्रम सर्लाहीले जनायको छ । नँया भवनमा महिला र पुुरुषका लागि छुुट्टा छुट्टै भवन निर्माण गर्ने गरि काम भैरहेको छ भने बाल बालीकाको लागि बाल मैत्री भवन समेत निर्माणको चरणमा रहेको छ । करिव ५ करोड लागतमा निर्माण गर्न लागिएकोे यस भवनमा श्रीमत भागवत बाट संकलन भएको पैसा र प्रदेश सरकारले प्रदान गरेको पैसा जम्मा गर्दा समेत कमि रहेकाले हाल बिभिन्न निकाय संङ्ग संमनन्वयन गरि काम संचालन गर्ने योजनामा मानव सेवा आश्रम रहेको छ । हाल सम्म जिल्लामा हरिवन नगरपालिक सडक मानव मुुक्त पालीका धोषण भैसकोको छ , भने जिल्लाका अरु पालीका समेत सडक मानव मुुक्त पालीका धोषणा हुुने चरणमा रहेका छन । २०७८ फागुुन २४ गते वाट सर्लाहीको हरिवनमा भाडाको घरबाट सेवा दिन सुुरु गरेको मानव सेवा आश्र्रमले त्यसको केहि वर्ष पछि हरिवन नगरपालिकाले उपल्बध गराएको जेष्ठ नागरिक भवन बाट सेवा प्रदा नगरिरहेको छ , भने अव आप्mनै भवन निर्माणको चरणमा रहेको छ । हाल सर्लाहीको आश्र्रममा तिन बाल बालीका सहित ७० जान सडक मानव आश्रित छन ,भने १५स्वंयम सेवकले समेत सेवा प्रदान गर्दे आईरहेका छन् । हाल मानव सेवा आश्र्रमले देशको २० जिल्लाको २७ स्थानमा सेवा प्रदान गर्दे आईरहेको छ । देशको संविधानले समेत सबै नागरिकको गाँस बाँस र कपासको सुिुनस्चितता गरेकाले त्यसको सुुनिस्चित गर्न तिनै तहका सरकार तथा सबैले एक जुुट भएर लाग्न आवश्यता रहेको छ । त्यसैले यस आश्रम निर्माणकोलागि अपुुग रकम जुुटाउन सबै लाग्न आवश्यक रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button