ताजा खबर
नेसनल ईन्जिनियर्स एसोसिएसन नेपालको नयाँ समिति पुनर्गठन

सर्लाही, १२ कार्तिक —सर्लाहीको मलंगवामा नेसनल ईन्जिनियर्स एसोसिएसन नेपालको नयाँ समिति पुनर्गठन भएको छ । जिल्ला समन्य समितिको सभाहलमा नेसनल ईन्जिनियर्स एसोसिएसन नेपाल(न.अ.न.) प्रचार प्रसार समितिको सर्लाहीको आयोजनामा नयाँ समिति पुनर्गठन गरिएको छ ।
नेसनल ईन्जिनियर्स एसोसिएसन नेपालको जिल्ला इनचार्जमा मनोज यादव मनोनित हुनुभएको आयोजकले जनाएको छ ।यसैगरी नेसनल ईन्जिनियर्स एसोसिएसन नेपालको अध्यक्ष सहित अन्य समिति पनि गठन गरिएको आयोजकले जनाएको छ ।



