Nigrani Today
Browsing Category

अपराध

५ बर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

दैलेख । दैलेखमा मंगलबार ५ बर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपले प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–८ सिमडाका ३५ बर्षीया रामबहादुर बिक हुन् । घरमा कोही नभएको मौकामा बालिकालाई जबरजस्ती करणी गरेको

टायरमा लागेको रगतको आधारमा साइकल यात्री किचेर भागेको ट्रक पक्राउ

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ । राती ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालबाहक ट्रकले

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

अमीत भट, काठमाडौं । मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् । पौडेल सम्पर्कमै आउन

चोरीका पल्सरसहित दुई युवा पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक

एकै रातमा दुई ठाउँमा चोरी को प्रयास, सिसिटिभीमा चोरको पहिचान, पक्राउ गर्न प्रहरी असक्षम

सर्लाही हरिपूर्वा–५ त्रिबेणी चौक स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था लि तथा सोही ठाउमा रहेको अनुश्का किराना एण्ड जेनरल स्टोर्समा बिहिबार राती करिब २ बजेको करिबमा एउटै चोरले ताल्चा फुटाउदै चोरीको प्रयास गरिएको छ । हरिपूर्वा

सर्लाहीको लालबन्दी नगरपालिकाको लखनदेही खोला माफियाको कब्जामा

सर्लाही : स्थानीयको चर्को विरोधका बावजुद पनि सर्लाहीको लखन्देही खोलामा ठेकेदार कम्पनीले दादागिरी शैलीमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको पाइएको छ। लालबन्दी नगरपालिका-१२ डाब्कालीटोल र ११ हीरापुरघाटस्थित लखन्देही खोलाबाट

सर्लाहीमा ४ बिगाहमा २ कट्ठामा लगाएको २५ हजार गाँजाको बोट प्रहरीले गरे नष्ट

सर्लाही,२० मंसिर । सर्लाही प्रहरीले चार बिगाहमा २ कट्ठामा लगाएको २५ हजार गाँजाको बोट नष्ट गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालयको टोली तथा प्रहरी चौकी पत्थरकोट टोली समेत गरी १८ जनाको टोलीले गाजाँ खेति फडानी गरी नष्ट गरेको प्रहरीले

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो । स्थानीय युवाहरुको दुई समूह बिच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका घटना घटेका छन् भने यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो

बिहे भएको डेढ बर्ष नबित्दै गर्भवती महिलाको सिन्दुर पुछियो। प्रेस विज्ञप्ती जारी गर्दै सांसद…

राधेश्याम कुशवाहा, १५ मंसिर सर्लाही सर्लाहीको क्षेत्र न. ४ समूह क को प्रदेश सांसद विरेन्द्र सिंह ले प्रेस विज्ञप्ती जारी गर्दै धनकौल गाउँपालिका वार्ड न. १ रैकल निवासी स्वर्गीय राकेश कुशवाहा को विभत्स हत्याको दोषीलाई कडा कर्वाहीको माग