रौतहटका चार स्थानीय तहको आर्थकि कारोबार बन्द

रौतहटका चार वटा स्थानीय तहको आर्थकि कारोबार बन्द भएको छ । कोष तथा लेखा नयिन्त्रक कार्यालय रौतहटले मङ्गलबार गढमिाई नगरपालकिा,माधवनारायण नगरपालकिा,राजपुर नगरपालकिा र राजदेवी नगरपालकिालको खाता बन्द गरेको छ ।
रौतहटका १८ वटा स्थानीय तहमध्ये चालु आर्थकि वर्षमा हालसम्म ४ वटा स्थानीय तहको खाता सुचारु भएर पहलिो कस्तिा वापतको सशर्त र समानीकरण अनुदान नकिासा भएको थयिो । नमिति प्रमुख प्रशासकीय अधकिृत रहेका रौतहटका १४ वटा स्थानयि तहमा एकै पटक सङ्घयि मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधकिृत खटाइ सके पन िकोष तथा लेखा नयिन्त्रक कार्यालय रौतहटले पहलिाकै नमिति प्रमुख प्रशासकीय अधकिृतकै नाममा खाता सञ्चालन गर्न थाले पछ ियसको सर्वत्र आलोचना हुन् थालेको थयिो ।
देशमा सुशासन पारदर्शतिा, जवाफदेहतिाको क्रान्त िसुरु भइसकेको र अहलिेको सरकारको मुख्य प्राथमकिता भ्रस्टाचार,बेथति िरोक्न रहेको भन्दै खाता सञ्चालन भइसकेका स्थानीय तहको हकमा समेत स्थानीय सञ्चति कोष व्यवस्थापन प्रणाली ९सूत्र० लक गरएिको कोष तथा लेखा नयिन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नयिन्त्रक देवीप्रसाद गौतमले जानकारी दनिुभयो ।
दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधकिृत खटाइएको अन्य स्थानयि तहको खाता सञ्चालन समेत हाललाई रोक्का गरएिको उहाँले बताउनु भयो ।
नमित्ति प्रमुख प्रशासकीय अधकिृतले जम्मिेवारी सम्हाल्दै आएका रौतहटका १६ वटा स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधकिृत खटाइए पन ि१४ वटा स्थानीय तहमा हाजरि नभएकोले त्यस्ता पालकिाको हकमा सङ्घयि मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले नकिास दनिुपर्ने प्रमुख कोष नयिन्त्रक गौतमले बताउनुभयो ।
संघयि मामलिा तथा सामान्य प्रशासन मन्त्रालय स्थानयि तह कर्मचारी प्रशासन शाखाका शाखा अधकिृत पतिाम्बर सारुले मन्त्रालयले स्थानीय तहमा सस्टिम ल्याउन गरेको प्रयासलाई कोलेनकिाले सहयोग गर्नु पर्नेमा पुरानै नमितिको नामा खाता सञ्चालन गर्नु कदाप िउचति नहुने बताउनुभयो ।
रौतहटको गरुडा नगरपालकिा र कटहरयिा नगरपालकिामा उपसचवि हाजरि भएका छन् , यससँगै रौतहटमा चन्द्रपुर नगरपालकिा,गरुडा नगरपालकिा,कटहरयिा नगरपालकिा र दुर्गा भगवती गाउँपालकिामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधकिृतले जम्मिेबारी सम्हालेका छन् । दरबन्दी अनुसारको कर्मचारी हाजरि हुनै नदनिे परम्परा रौतहटमा बगित ८ वर्षदेख िचल िआइरहेको छ ।
यसैबचि सङ्घीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधकिृतहरूलाई यथाशीघ्र आफ्नो जम्मिेवारीमा उपस्थति हुन भनेको छ ।
मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै केही कर्मचारीहरू तोकएिको स्थानीय तहमा हाजरि नहुँदा नयिमति कामकाजमा असर परेको भन्दै सम्बद्ध नकिायलाई तत्काल रमाना दनि पन िनर्दिेशन दइिएको छ ।
स्थानीय तहमा प्रभावकारी सेवा प्रवाह र वत्तिीय सुशासन सुनश्चिति गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजमि वभिन्नि मन्त्रालय, आयोग, सचविालय तथा नकिायमा कार्यरत उपसचवि र शाखा अधकिृतहरूलाई प्रमुख प्रशासकीय अधकिृतको रूपमा खटाइएको सङ्घीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्र अनलाइन