लुम्बिनी प्रदेश
नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४
कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता तथा समाजसेवी नदिम अरशद इदरीसीले हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l
हिन्दू हरूको मुख्य चाडपर्व हरितालिका तिजको कृष्णनगर नगरपालिका नगरवासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l
हिन्दू हरूको प्रमुख चाड हरितालिका तिजको दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्l