१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
कविलासीमा कर्मचारी हकहित मंच तदर्थ समिति गठन – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

कविलासीमा कर्मचारी हकहित मंच तदर्थ समिति गठन

कविलासी,१८ मंसिर । सर्लाहीको कविलासी नगरपालिकामा स्थानिय तह कर्मचारी हकहित मञ्च तदर्थ समिति गठन भएको छ ।शुक्रवार कविलासी नगरपालिकामा स्थानिय तहमा कार्यरत स्थाई कर्मचारीहरुको उपस्थितिमा राम बचन रायको अध्यक्षतामा कर्मचारी हकहित मञ्च तदर्थ समिति गठन गरिएको छ ।

नव गठित समितिको उपाध्यक्षमा रेवती प्रसाद पौडेल, सचिवमा अजवलाल राय, सहसचिवमा अनुज देव, कोषाध्यक्षमा रेणु चौधरी लगायत अन्य कर्मचारीहरु सदस्य रहने छ ।

हाल निर्माण हुन लागेको संघिय निजामति सेवा ऐनमा आफनो हक अधिकार आवाज लगायत अन्य विभिन्न समस्या तथा चुनैतिहरुको सामुहिक रुपमा समाधान गर्न, कर्मचारी बिच एकताको भावना विकास गर्न हकहित मंच गठन गरिएको मंचका अध्यक्ष रायले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.