१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मैथली साहित्य समाज जनकपुरधामले मासिक कविगोष्ठीको शतक समारोह मनायो – Nigrani Today
कलाताजा खबरप्रदेश २समाचारसमाजसाहित्यस्थानीय

मैथली साहित्य समाज जनकपुरधामले मासिक कविगोष्ठीको शतक समारोह मनायो

जनकपुरधाम,२१ जेठ । फोटो ग्राफर व्यवसायमा रहनु भएको मैथिली कवि काशीकान्त झाको सद्प्रयासस’ बाट चल्दै आएको चक्रबृद्धि मासिक कविगोष्ठीको आज ‘शतक समारोह एक कार्यक्रम को बिच मनाइएको छ ।

मैथिली साहित्य समाज जनकपुरधाम द्वारा आयोजित मासिक कविगोष्ठी काशीकान्त झा‘रसिक’ को सभापतित्वमा समपन्न भएको छ ।

कविगोष्ठी शतक समारोहको प्रमुखअतिथि जनकपुरधाम उपमहानगर पालिकाको नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साह रहनु भयो । शतक समारोह कार्यक्रम मा को बिशिस्ट आतिथी हरुमा लक्ष्मीनियाँ गाउँ पालिकाको नवनिर्वाचित अध्यक्ष भोगेन्द्र मिश्र, सोनमा गाउँ पालिका(महोत्तरी)को अध्यक्ष विशेश्वरप्रसाद यादव रहनु भएको थियो ।

समारोह कार्यक्रममा भारतबाट आउनु भएको कवि बुद्धिनाथ झा,चन्द्रमोहन झा पड़वा, गायत्री झा को उपस्थिति थियो त्यसतै स्थानीय कविहरुमा अयोध्यानाथ चौधरी, रामस्वार्थ ठाकुर ‘गान्धी’, बिन्दु ठाकुर,किरण झा सहित दर्जनौ कवि को उपस्थिति रहेको थियो ।
नेपाल वार एशोसिएशनके सभाकक्षमा समपन्न कार्यक्रम को सञ्चालन पत्रकार लेखक सुजीतकुमार झा ले गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.