Uncategorized
हार्दिक श्रद्धाञ्जली

कलैया उपमहानगरपालिका १ राजदेवी टोल निवासी मेरी ठुली आमा (देवनारायण साहकी श्रीमती) सहोदरी तेलीनको मिति २०८१/०६/०९ गतेका दिन भएको असामयिक निधनले हाम्रो परिवार स्तब्ध भएको छ । दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
सुभाष साह
केन्द्रीय सदस्य
नेपाल पत्रकार महासंघ