Prem Paudel
-
ताजा खबर
मोटरसाइकल दुर्घटना हुदाँ सर्लाहीमा एक जनाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गए साँझ…
Read More » -
ताजा खबर
नेपाल पब्लिक क्याम्पस संघ सर्लाहीको अध्यक्षमा बिरेन्द्र चौधरी निर्वाचित
नेपाल पब्लिक क्याम्पस संघ सर्लाहीको अध्यक्षमा जनज्योती बहुमुखी क्याम्पस लालबन्दीका प्रिन्सिपल बिरेन्द्र चौधरी निर्वाचित हुनुुभएको छ । जनज्योती बहुमुखी क्याम्पस…
Read More » -
ताजा खबर
महोत्तरीका सिडियो र एसपीलाई निलम्बन गरी पत्रकार दिवाकरमाथि भएको आक्रमणको छानबिन गर्न प्रभु साहको माग
काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार र…
Read More » -
ताजा खबर
अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोरको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ स्थित फुलजोरमा अस्थाई ट्राफिक प्रहरी पोष्टको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ…
Read More » -
ताजा खबर
रामनवमीको अवसरमा मलंगवामा भव्य शोभा यात्रा निकालियो
सर्लाही,२४ चैत्र । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा भव्य शोभा यात्रा निकालिएको छ ।…
Read More » -
ताजा खबर
हरिपुर्वामा बाल क्लबद्वारा र्याली तथा वृक्षारोपण कार्यक्रम, १ सय विरुवा रोपियो
सर्लाहीको हरिपुर्वा नगरपालकिामा बाल क्लबद्वारा ¥याली तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । वडा नं.९ स्थति बसन्तपुरमा, वसन्त बाल क्लबको आयोजनामा…
Read More » -
ताजा खबर
राजा र जनताको बिचको संघर्षमा जनताको जित हुन्छ-संघीय अध्यक्ष श्रेष्ठ
एसपी यादव काठमाडौ, चैत २२ गते । जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद…
Read More » -
ताजा खबर
राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग
तिनकुनेमा १५ गते भएको प्रदर्शन हिंसात्मक मोड लिएपछि त्यसले मुलुकभर तरंग ल्याएको छ। प्रदर्शनको क्रममा एक पत्रकारको जीवितै जलाएर हत्या…
Read More » -
Uncategorized
सम्पूर्ण करार कर्मचारीलाई स्थायी गर्न सरकारसंग प्रभु साहको माग
काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी…
Read More » -
ताजा खबर
सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरुद्धको अपराध गरेको छ : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग माग गरेका…
Read More »