Nigrani Today
Browsing Category

राजनितिक

अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने : सांसद प्रभु साह

गौर,७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना

प्रदेश २ को राजधानी सर्लाही उपयुक्त हुने सरोकारबाला व्यक्तिहरुको भनाई

सर्लाही,७ कार्तिक । प्रदेश २ को राजधानी सर्लाही उपयुक्त हुने सर्लाहीका विभिन्न अधिकारीक व्यक्तिहरुले बताएका छन । सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रदेश २ को स्थायी राजधानी सर्लाही राख्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम बोल्नु हुदै ओविसीका

नेकपाका नेता तथा सांसद साहले गरे दशैंभत्ता वापत पाएको रकम फिर्ता

काठमाडौ,३ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् ।

महेन्द्र रामको मृत्यु प्रकरण : क्षेत्र नं. ४ भरी प्रदर्शन

सर्लाही,३० असोज । सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ बस्ने मृत्क महेन्द्र रामको विषयलाई लिएर नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आज(शुक्रवार) क्षेत्र भरीका सम्पूर्ण गाउँमा टायर बालेर र मसाल जुलुस निकाली प्रदर्शन गरेको छ । मृत्क

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा

जनकपुरधाम,३० असाेज । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन । यसरी खुलेर मांग गर्न थालेपछि मुख्यमन्त्री लालबाबु राउतको कुर्सी खतरामा परेको

संसदीय समितिबाट सर्लाही घटनाको छानबिन गर्न कांग्रेसको माग

सर्लाही,२९ असोज । सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्युको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक तथा प्रदेशसभा

विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

२७ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण एजेन्डामा छलफल गर्ने बताइएको छ । जसपा कार्यकारिणी समितिका

महेन्द्र राम मृत्यु प्रकरणलाई लिएर नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र

सर्लाही,२६ असोज । सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माँग गर्दै नेपाली कांग्रेस सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयको लागि ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

२० असोज, रुपन्देही । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता

सर्वसधारणको गुणासो पछि सांसद यादवले गरे मालपोत कार्यलयमा अनुगमन

राधेश्याम कुशवाहासर्लाही,१६ असोज । सर्लाहीको मलंगवा नगरपालिका स्थित रहेको मालपोत कार्यालयमा सेवा ग्राही सँग विभिन्न बहानामा कार्यालयमा रकम असुलेको सर्वसधारणले गुणासो गरेपछि प्रदेश नं. २ का प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समितका सभापति