Prem Paudel
-
ताजा खबर
सर्लाहीमा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
सर्लाही,१७ मंसिर । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ सर्लाही सहित देशैभरी शुक्रवार ३० औँ…
Read More » -
ताजा खबर
राज्यले ठोश नीति नबनाए सम्म जनप्रतिनिधी लाई काम गर्न सहज छैन
प्रेमनाथ पौडेल हरिवन,१७ मंसिर । भु–उपयोगका बारेमा राज्यले ढोस नीति कार्याक्रम कार्यान्वयनको दिशामा अघि नबढाए सम्म जनप्रतिनिधीलाई काम गर्न सहज…
Read More » -
मधेश प्रदेश
वैवाहिक बर्ष गाठको अवसरमा बख्रेल दम्पतीले विद्यार्थीहरुलाई दिए शैक्षिक सामग्री
सर्लाही,१६ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकाका एक विद्यालयमा एक दम्पतीले आफनो वैवाहिक बर्ष गाठको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन…
Read More » -
ताजा खबर
ब्रह्म्पुरी र हरिपुर्वामा महिला समुहले घरदैलो तथा सचेतना कार्यक्रम गरे
सर्लाही,१५ मंसिर । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकामा महिला समुहहरुले ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।…
Read More » -
ताजा खबर
लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शनी
सर्लाही, मंसीर १५÷एक जना महिला जसलाई छोरा नजन्माएको आरोपमा श्रीमान सँगै परिवारका सदस्यहरुले दैनिक रुपमा कुटपीट, गाली गलौज गर्छन् ।…
Read More » -
ताजा खबर
१६ वर्षिया बालिका अञ्जली बनिन् पर्सा गाउँपालिका अध्यक्ष
प्रेमनाथ पौडेल सर्लाही,१४ मंसिर । सर्लाहीमा एक १६ वर्षिय बालिका गाउँपालिकाको अध्यक्ष बनेकी छन ।कक्षा १० मा अध्यनरत अञ्जली कुमारी…
Read More » -
ताजा खबर
खधान्नकोभिड बाट प्रभावित अतिविपन्न ७५घर परिवार लाई खधान्न वितरण
प्रेमनाथ पौडेल सर्लाही,१३ मंसिर । सर्लाहीको नवलपुरमा एक संस्थाले कोभिड–१९बाट प्रभावित अति विपन्न ७५घर परिवार लाई खधान्न वितरण गरेको छ…
Read More » -
मधेश प्रदेश
चन्द्रनगरमा घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न
सर्लाही,१३ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान…
Read More » -
ताजा खबर
सर्लाही कांग्रेसको वडा अधिवेशनमा फेरी झडप, मतदान अधिकृत ७ प्रहरी,१ स्थानिय सहित ९ घाइते
सर्लाही,१३ मंसिर । सर्लाही काँग्रेसको वडा अधिवेशनमा फेरी झडप भएको छ । झडपमा परी ९ जना घाइते भएका छन ।…
Read More » -
ताजा खबर
सर्लाहीमा दुई छोराछोरी सहित आमा मृत फेला
सर्लाही,१२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा आइतवार एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन्। बरहथवा नगरपालिका–१, हजरिया नयाँ…
Read More »